बिषयः सहभागिता सम्बन्धमा

        उपर्युक्त विषय सम्बन्धमा यस श्री दानेश्वरहरि बहुमुखी क्याम्पसको आयोजनामा “क्याम्पस –समुदाय सहकार्य कार्यक्रम” अन्तगर्त यही मिति २०८२-११-१५ गतेका दिन बिहान ७ बजेदेखि क्याम्पस सेरोफेरो तथा स्थानीय जिमुवा बजारमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएकोले जिमुवा बजारका स्थानीय व्यवसायी, सुरक्षाकर्मी, राजनितिज्ञ, अभिभावक तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिताको लागि अनुरोध  गरिन्छ ।