उपर्युक्त बिषय सम्बन्धमा त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खु द्धारा र्वािर्षक परिक्षा प्रणाली अनुसार २०८२ सालमा हुने ४ बर्षे स्नातक तह दोस्रो बर्षमा यस क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थीहरुले यही मिति २०८२।०५।२७ गतेसम्म आफुले तिर्नुपर्ने सम्पुर्ण शिक्षण शुल्क र परिक्षा शुल्क तथा कागजात सहित परिक्षा आवेदन फाराम भरीसक्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
Latest Notice: